Sign In
Help


95.2 Dhukdhuki FM - 32 kbps MP3

हामी लालबन्दी मिडिया प्रा.लि. द्वारा संचालित ढुकढुकी एफ.एम. ९५.२ मेगाहर्जको परिक्षण प्रसारणका क्रममा छौं । सूचना र सञ्चारको आजको यूगमा सबैको पहँुचको साधन र सहज सेवा प्रदायक संस्था बनेर तपाईहरुकै घरआँगनमा सदैब सही सूचना, निष्पक्ष समाचार र पूर्ण मनोरञ्जनका साथमा आउने छौ । स्थापनाको यो चरणबाटै तपाई लगायत तपाईको क्षेत्रबाट उन्नति, प्रगति र सू–सञ्चालनका लागी महत्वपूर्ण योगदान हुनेमा पूर्णतः विश्वस्त छौं । यो रेडियोमा तपाईले आफ्नो क्षेत्रबाट विभिन्न माध्यम र तरिकाले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं । यस रेडियोलाई महत्वपुर्ण सल्लाह, सुझाव र प्रतिक्रिया दिएर सहयोग गर्नु हुन पनि अनुरोध गर्दछौं साथै हामी सबै वर्ग, क्षेत्र र समुदायको हितमा काम गर्न प्रतिबद्ध छौं । उद्योग, व्यवसाय तथा सामाजिक हित प्रर्वद्धनका लागि रेडियो सवैभन्दा शशक्त माध्यम हो ।
Dhukdhuki FM - Janakpur, Nepal